बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट (पूर्ण पाठ)

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट (पूर्ण पाठ)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

काठमाडौं, १५ जेठ – सरकारले आगामी आर्थिक वर्षका लागि  १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ प्रस्तुत गरेको छ। बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताएका हुन्।
गत वर्ष चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाख रुपैयाँको बजेट पेश भएको थियो। आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा ५८ अर्बले कम हो। कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब ७९करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ। आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खबै ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताए।  यसैगरी आन्तरिक ऋणबाट  दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->