बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्थानीय सरकारलाई केन्द्रले दिने अनुदानमा पोखरालाई सबैभन्दा धेरै

स्थानीय सरकारलाई केन्द्रले दिने अनुदानमा पोखरालाई सबैभन्दा धेरै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७७, शुक्रबार

पोखरा, १६ जेठ – संघीय सरकारले स्थानीय सरकारलाई दिने अनुदानमा पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । संघीय सरकाले स्थानीय सरकारलाई चार किसिमको अनुदान दिँदै आएकोमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पोखराले समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक समेत गरी कुल २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको हो । सरकाले ६ वटा महानगरपालिकाका लागि चार वटै शीर्षकमा गरी कुल नौ अर्ब ४७ करोड ७ लाख रुपैयाँ वित्तीय हस्तान्तरण शीर्षकमा विनियोजन गरेको हो । सरकारले आर्थिक वर्ष ०७७/०७८ मा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->