बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीको बजेट, स्थानीय तहलाई दिने अनुदान नघट्ने

गण्डकीको बजेट, स्थानीय तहलाई दिने अनुदान नघट्ने

धौलागिरी अस्पताल २०० शैयाको हुने, बुतिबाङको अस्पताल सुदृढिकरण


  • ढोरपाटन संवाददाता
  • असार १ २०७७, सोमबार

बागलुङ, १ असार– गण्डकी प्रदेश सरकारले आगामि आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेको छ । स्वास्थ्य र शिक्षालाई जोड दिएर बजेट आएको हो । २० अर्व माथीको बजेट प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरे । चालु आर्थिक बर्षमा भन्दा कम नहुनेगरी स्थानीय तहलाई बिभिन्न शिर्षकका अनुदान प्रदेश सरकारले उपलव्ध गराउने भएको छ । बागलुङको धौलागिरी अस्पताललाई २ सय शैयाको अस्पताल बनाउने बजेटमा उल्लेख छ । त्यस्तै बागलुङकै बुर्तिबाङ अस्पतालको सुदृढिकरणको लागि समेत बजेट बिनियोजन भएको छ । पर्वत, मानाङ र मुस्ताङका अस्पतालहरुलाई समेत सुदृढ गर्ने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->