शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सुरक्षित रहेर व्यवसाय गर्न संघको आग्रह

सुरक्षित रहेर व्यवसाय गर्न संघको आग्रह


  • ढोरपाटन संबाददाता
  • असार ३ २०७७, बुधबार

बागलुङ, ३ असार– कोरोना संक्रमण फैलिन नदिन बागलुङ उद्योग बाणिज्य संघले व्यवसायीलाई सतर्कता अपनाएर कारोवार गर्न आग्रह गरेको छ । व्यवसायीक क्षेत्रमा कोरोनाका कारण भएको क्षतिको बिषयमा छलफल गर्दै संघले संक्रमणबाट जोगिने हिसावले कारोवार गर्न आग्रह गरेको हो ।
संघले ३ महिनाको अबधिमा क्वारेन्टाइन निर्माण ,आश्रय स्थल निर्माण ७४ घरपरिवार लाई राहत सायोग छलफलमा समिक्षा भएको छ । संघले बागलुङ बजारमा ब्यबसायीहरू कोरोनाको कारणले प्रभाव पारेको भन्दै सम्बन्धि घर धनीलाई एक महिनाको घर भाडा छुट गर्न अनुरोध गरेकोमा केही घर धनीले यसलाई सहर्ष स्विकार गरेको प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए । संघको बैठकमा तीन महिनाको अबधिमा व्यवसायमा परेको प्रभाव र संघले सञ्चालन गरेका गतिबिधिको बिषयमा महासचिव नरेश कँडेलले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->