बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत जलजलाको धाइरिङबाट चितुवा नियन्त्रणमा (फोटो फिचर)

पर्वत जलजलाको धाइरिङबाट चितुवा नियन्त्रणमा (फोटो फिचर)


  • साजन परियार
  • असार ८ २०७७, सोमबार

पर्वत, ८ असार– पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको केराबारीबाट स्थानीय र प्रहरीले चितुवालाई नियन्त्रणमा लिएका छन् । सोमबार दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी चौकीलाई खबर गरेका थिए । खबर पाउलगत्तै धाइरिङ पुगेको प्रहरी टोलीले चितुवालाई नियन्त्रणको चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक धु्रव बोहोराले जानकारी दिए । बिरामी जस्तो देखिने चितुवालाई बन कार्यालय पठाउने तयारी भईरहेको प्रसनि बोहोराले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->