सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विपन्नलाई बाख्रा वितरण

विपन्नलाई बाख्रा वितरण


  • दिपेन्द्र परियार
  • असार २२ २०७७, सोमबार

बागलुङ (बरेङ), २२ असार– किसानलाई व्यवसायीक बनाउँदै आय–आर्जनसँग जोड्ने उदेश्यले जिल्लाको जैमिनी नगरपालिकाले उन्नत जातका बाख्रा वितरण गरेको छ । बिउँ पूँजिको रुपमा जैमिनी नगरपालिका–७ का २२ परिवारका लागि बिउँपुजी बाख्रा वितरण गरेको हो ।
चालु बर्षको आदिबासि जनजाति आयआर्जन तथा सशक्तिकरण कार्यक्रमअन्र्तगत बाख्रा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । एक लाख रुपैयाँ खर्चेर वडा कार्यालयले किसानलाई बाख्रा उपलव्ध गराएको हो । स्थानीय स्तरमै अन्य किसानले पालिरहेका बिभिन्न जातका बाख्राहरु कमजोर आर्थिक अवस्था भएका किसानका लागि उपलव्ध गराईएको वडा सचिब सुरेन्द्र बहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->