शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए

बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

पोखरा, २६ असार– बागलुङ र पर्वत जिल्लाका एक/एक जना गरी गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएका बागलुङका २५ वर्षिय पुरुष गलकोट नगरपालिकाका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, शुक्रबार बिहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन् । शुक्रबार सबैभन्दा धेरै तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र पर्वत, बागलुङ र गोरखामा एक एक जना थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->