बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोमा ज्यान गुमाउनका परिवारलाई राहत

पहिरोमा ज्यान गुमाउनका परिवारलाई राहत


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७७, बिहिबार

लमजुङ, १ साउन– लमजुङमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई गण्डकी सरकारले नगद राहत दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई बुधबार राहत रकम हस्तान्तरण गरेका हुन् । असार १५ गते लमजुङको बेसिसहर ७, सातबिसेमा पहिरोमा परी दीपक तामाङसहित उनकी श्रीमती भीममाया तामाङ र १० वर्षीय छोरा छेवाङ तामाङको ज्यान गएको थियो । गण्डकी सरकारले प्रति मृतकलाई ५० हजारका दरले राहत बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->