बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७७, सोमबार

काठमाडौं, १९ साउन – मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी निर्दशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->