बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु

पर्वतमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७७, बुधबार

पर्वत, २१ साउन– गुडिरहेको ट्याक्टर सडकबाट खसेपछि पर्वतको मोदी गाउँपालिकामा एक युवाको मृत्यु भएको छ । मोदी गाउँपालिका –६ तिलाहार स्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टरका सहचालकविजय नेपालीको मृत्यु भएको हो । मोदी गाउँपालिका– ७ राम्जादेउरालीवाट देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्याक्टर अचानक सडकबाट तल खस्दा २१ सहचालक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्रयाक्टरका चालक मोदी गाउँपालीका वडा नं. २ बस्ने सन्तोष बि.क. लाई नियन्त्रणमा लिई थप अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->