बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जावा ब्राण्डका मोटरसाइकल नेपाली बजारमा

जावा ब्राण्डका मोटरसाइकल नेपाली बजारमा


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७७, बुधबार

पोखरा, २१ असोज– नेपाली मोटरसाइकल प्रेमीहरुले अब क्लासिक लेजेण्डस्का मोटरसाइकल चढ्न पाउने भएका छन् । क्लासिक लेजेण्डसले आफ्ना उत्पादनहरु जावा र जावा ४२ को नेपालमा पनि बिक्री थालिएको जानकारी दिएको छ । नेपालमा दुबै मोटसाइकलको बिक्री चालु अंग्रेजी वर्षको अक्टोबर १ बाटै सुरु भइसकेको कम्पनीले जनाएको छ । केही समयपछि कम्पनीले जावा लाइफ पनि नेपाली बजारमा ल्याउने घोषणा गरेको छ ।
अग्नि मोटोइन्क प्रालिले आधिकारिक वितरक र साझेदारका रूपमा यी मोटरसाइकल भित्र्याएको हो । अग्नी समूह नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिककार र पावरोल जेनेरेटरको अधिकारिक वितरक हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->