मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सांसद पाठकले दशै भत्ता सरकारी कोषमा फिर्ता गर्ने

सांसद पाठकले दशै भत्ता सरकारी कोषमा फिर्ता गर्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

बागलुङ, २ कात्तिक – बागलुङ-१ बाट निर्वाचित संघीय सांसद डा. सूर्य प्रसाद पाठकले दशै भत्ता बापतको रकम सरकारलाई फिर्ता गर्ने वताएका छन् । सांसद पाठकले कोरोनाका कारण देश आर्थिक संकट परेको वेला दशै भत्ता बुझ्नु उपयुक्त नभएकाले आफ्नो खातामा आएको दशै भत्ता वापतको रकम फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाएको वताए । पाठकले आइतबार संसद सचिवालय सिंहदरबारमा पत्र पठाई आफ्नो खातामा दाखिला भएको रु.६४ हजार ७० रकम अर्काे महिना आफुले पाउने रकमबाट कट्टी गरी सरकारी कोषमा जम्मा गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->