बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बेष्ट फाइनान्स र एससिटीबीच एटीएम सम्झौता

बेष्ट फाइनान्स र एससिटीबीच एटीएम सम्झौता


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७७, मंगलबार

पोखरा, ४ कार्तिक– बेष्ट फाइनान्स कम्पनी र एससिटि नेटर्वक कम्पनीबीच चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा बेष्ट फाइनान्स कम्पनीकोतर्फबाट प्रमूखकार्यकारी अधिकृत तोयराज अधिकारी र एससिटी नेटर्वक कम्पनीको तर्फबाट कामू प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।
यो सम्झौंता पछि अब एससिटी नेटर्वक सँगको सहकार्यमा सबै प्राबिधिक तयारी पूरा भएपछि बेष्ट फाइनान्सले आफ्ना ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने फाइनान्सका प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->