आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीका मुख्यमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा

गण्डकीका मुख्यमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७७, बुधबार

पोखरा , ५ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री सहित सवै मन्त्रीहरुले आफुले प्राप्त गर्न दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैं भत्ता बापतको रकम कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->