बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रोयल डिपार्टमेन्टलको चौथो शाखा वागमारामा

रोयल डिपार्टमेन्टलको चौथो शाखा वागमारामा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

पोखरा, २८ कात्तिक– पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगा पोखरा मलमा २०७२ सालमा संचालनमा आएको रोयल डिपार्टमेन्टल स्टोर्स प्रा.लि.ले आफ्नो चौथो शाखा पोखरा ३३ वागमारामा संचालनमा ल्याएको छ ।
स्टोर्सको पोखरा महानगरपालिका वडा नंं ३३ का अध्यक्ष शिवराज आचार्यले उद्घाटन गर्दै स्टोर्सले स्थानिय किसानले उत्पादन गरेका वस्तुहरुको उचित मूल्यमा खरिद गरी अन्य शाखाहरुबाट विक्रिवितरणमा सहयोग गर्नु पर्ने वताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए । स्टोर्सका विरौटा र प्रस्र्याङ चोकमा अन्य शाखा संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->