बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘मिस नेपाल वर्ल्ड २०२०’ उपाधिको ताज नम्रता श्रेष्ठको पोल्टोमा

‘मिस नेपाल वर्ल्ड २०२०’ उपाधिको ताज नम्रता श्रेष्ठको पोल्टोमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

काठमाडौं, २० मंसिर – मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । मिस नेपालको २६ औं संस्करणमा श्रेष्ठले उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् ।  नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->