बागलुङ, २७ पुस– बजाजले डोमिनार २५० फि एविएसमोटर साईकलको नयाँ मोडल बजारमामा ल्याएको छ । नेपालमा सर्वाधिक विक्रि हुने मोटरसाईकल ब्राण्ड वजाजले डोमिनार सिरिजका विल्कुलै नयाँ मोडलबजारमाल्याएको हो ।आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाज दुई दशक देखिनै आफ्नो पृथक डिजाइनको लागि चिर–परिचित छ ।
कम्पनीको रणनिति वारे चर्चा गर्दै ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लि.का सोरुम म्यानेजरले भने “ग्राहक बर्गमा केही पृथक एवं आनन्ददायी किसिमको बाइक चलाउँने चाहना लाई पूर्ण गर्नको लागि नै हामीले नयाँ मोडलबजारमा ल्याएका छौं । नेपाली ग्राहक माझ यो ब्राण्ड एउटा छुट्टै स्थान बनाउँन सफल भएको छ । पृथक डिजाइनले सुसज्जित डोमिनारसिरिजले ग्राहकको मन जित्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।”नयाँ ब्राण्डका मुल्ये ४ लाख ८९ हजार ९००मुल्य कायम गरीएको छ ।





