बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेलायती पुर्वमन्त्रीसहितको जम्बो टोलि पुग्यो मुस्ताङ

बेलायती पुर्वमन्त्रीसहितको जम्बो टोलि पुग्यो मुस्ताङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७७, शुक्रबार
फाईल तस्विर

जोमसोम, ७ फागुन–बेलायती पुर्व मन्त्री तथा संयुत्त राष्ट«संघको जलवायु सम्वन्धी हेर्ने निकायका अध्यक्ष आलोक शर्मा तथा नेपालका लागि बेलायती राजदुत निकोला पोलिटसहितको ८ जनाको जम्बो टोलि बिहिबार बिहान हिमालपारिको जिल्ला मुस्ताङ मुस्ताङ पुगेर पोखरा फर्किएको छ । टोलिमा गोरखा कल्याणकारी कोषका कर्मचारी समेत छन । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङको जलवायु परिवर्तन सम्वन्धी अध्यन तथा छलफल गर्न टोलि मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कोरोना कहरका कारण लामो बन्दाबन्दी लक डाउनसगै बन्द भएको पोखरा जोमसोम हवाई सेवा संचालनमा नआएपनी बेलायती पुर्व मन्त्रीको टोलि तारा एयरको जहाज चार्टर गरि मुस्ताङ पुगेको हो । टोलिमा ६ जना बिदेशी र २ जना नेपाली छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->