बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मित्रमिलनको क्यूआर कोड

मित्रमिलनको क्यूआर कोड


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १८ २०७७, मंगलबार

पोखरा, १८ फागुन– पोखरामा पहिलोपटक मित्र मिलन सहकारीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईन्फोडेभलपर्स प्रालि.सँगको सहकार्यमा सदस्यहरुलाई क्युआर कोड सुविधा सुचारु गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->