बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुद्रण उद्योग संघ कास्कीमा किरण श्रेष्ठ

मुद्रण उद्योग संघ कास्कीमा किरण श्रेष्ठ


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

पोखरा, २४ फागुन– मुद्रण उद्योग संघ कास्कीको ११ औं साधारणसभा तथा चौथो अधिवशेनबाट अध्यक्षमा रोजिना अफसेट प्रेसका सञ्चालक गिरबहादुर श्रेष्ठ (किरण) सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा कन्चन प्रिन्टर्सका चिन्तामणी बास्तोला, प्रथम उपाध्यक्षमा गोर्खाली अफसेट प्रेसका जिवन गोर्खाली, द्वितीय उपाध्यक्षमा दि मोर्डन अफसेट प्रेसका दिनेशचन्द्र बास्तोला, महासचिवमा फिस्टेल पब्लिकेशन प्रा.लि.का रामप्रसाद भुर्तेल, सचिवमा ग्राफिक सोलुशनका राजन कुमाल, कोषाध्यक्षमा ओजन अफसेट प्रेसका प्रकाशराज पौडेल र सह–कोषाध्यक्षमा एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ, सदस्यहरुमा अनन्त अफसेट प्रेसका अनन्त प्रधानाङ्ग, रञ्जित अफसेट प्रेसका कृष्ण रञ्जित, निशा अफसेट प्रेसका पुष्कर श्रेष्ठ, शुभकामना अफसेट प्रेसका नारायण अधिकारी, पश्चिमाञ्चल छापाखानाका गुरुदत्त पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->