बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हार्टफोर्डको -याली

हार्टफोर्डको -याली


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २ २०७७, सोमबार

पोखरा, २ चैत– सडक सुरक्षा र आन्तरिक पर्यटन प्रवद्र्धनको लागि हार्डफोर्ड मोटरसाइकलले ‘भिआर एक्प्लोरिङ एडभेञ्चर’ नामक ¥यालीको आयोजना गरेको छ ।

नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्निसन अटो प्रालिको आयोजनामा राजधानीमा सम्पन्न सो ¥यालीमा ३६ वटा मोटरसाइकलले सहभागिता जनाएका थिए । काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भएको ¥यालीको हार्टफोर्डका राष्ट्रिय प्रमुख समीर महर्जनले उद्घाटन गरेका थिए । १०५ किलोमिटर यात्रापछि सो ¥याली समापन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->