बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

होटल संघ र इसेवा फोनपेबीच सम्झौता

होटल संघ र इसेवा फोनपेबीच सम्झौता


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ५ २०७७, बिहिबार

पोखरा, ५ चैत– पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालिबीच क्यू आर कोड प्रवद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । मंगलबार संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार संघ र अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग र प्रोत्साहन गर्ने छन् भने फोनपेले इसेवालगायत उसका अन्य कम्पनीमार्फत् पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->