बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कुमारी बैंकको वृक्षरोपण

कुमारी बैंकको वृक्षरोपण


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २३ २०७७, सोमबार

बागलुङ, २३ चैत– कुमारी बैंक लिमिटेड, बागलुङ शाखाले बैंकको २० औं वार्षिकोत्सवको अवसरमा वृक्षरोपण गरेको छ ।
बैंकले बानपा ३ चिप्लेटी बसपार्क नजिकै बनाइएको सामुदायिक पार्कमा धुपी, रुद्राक्षलगायतका विरुवा रोपिएको हो ।
कुमारी बैंकका कर्मचारी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा पार्कव्यवस्थापन समितिका पदाधिकारी र सरोकारवाला र स्थानीयको सहभागितामा वृक्षरोपण गरिएको हो । वातावरणीय सन्तुलन कायम राख्न तथा बैंकको सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले वृक्षरोपण गरिएको बैंकका शाखा प्रबन्धक रामु पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->