बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

योगतिर लागे फुर्सदिला पर्यटन व्यवसायी

योगतिर लागे फुर्सदिला पर्यटन व्यवसायी


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ६ २०७८, सोमबार

पोखरा, ६ वैशाख– काम नपाएर फुर्सदिला बनेका पर्यटन व्यवसायीहरु योग र ध्यानतिर लागेका छन् । व्यापार कम हुँदा तनावमा रहेका व्यवसायीलाई तनाव मुक्त गराउन पोखरा पर्यटन परिषदले योग शिविर आयोजना गरेको हो ।
शिविरमा सहभागिहरुलाई स्वामी ध्यान सागरले तनावबाट मुक्त ध्यान, योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सव योग गराएका पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बबरजंग गुरुङले ध्यान शिविरको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->