बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमालपारी १७३ जनाले लगाए खोप

हिमालपारी १७३ जनाले लगाए खोप


  • आदित्य रसाईली
  • बैशाख १० २०७८, शुक्रबार

मुस्ताङ, १० वैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा १ सय ७३ जनाले कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाएका छन् ।
वैशाख ७ गतेबाट सुरुभएको दोस्रो चरणको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन् । स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी लगायतले खोप लगाएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । १ सय ३० जना पुरुष र ४३ जना महिलाले खोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->