बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाम्रो परिवर्तन नेपालद्धारा खाद्यन्न वितरण

हाम्रो परिवर्तन नेपालद्धारा खाद्यन्न वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७८, शनिबार

पोखरा, ८ जेठ – हाम्रो परिवर्तन नेपालले कोरोना महामारीको कारण ठप्प भएको दैनिक जीवनीमा राहत प्रदान गर्ने अभियान चलाएको छ । लामो समय देखि लकडाउ भएको कारण संस्थाले पोखराका ४५ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको छ । सहयोग अभियान अन्तर्गत शनिवार पोखरा १ कसेरीका ४५ परिवारलाई खाद्यन्न वितरण गरेको हाम्रो परिवर्तन नेपालका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए । उक्त संस्थाले यसअघि पोखराका विभिन्न स्थानमा निशुल्क स्वाव परिक्षण समेत गरेको थियो । संस्थाले ज्याला मजदुरी गर्नेहरु भोकै मर्नुपर्ने बाध्यता आउन नदिन अभियानलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->