बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजलाका संक्रमित पुरुषको धौलागिरी अस्पतालमा मृत्यु

जलजलाका संक्रमित पुरुषको धौलागिरी अस्पतालमा मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७८, सोमबार

बागलुङ, १० जेठ– पर्वतको जलजला गाउँपालिका–५ का ८८ बर्षिय संक्रमित पुरुषको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको छ । वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका ती पुरुषको सोमबार राती ८ बजे मृत्यु भएको हो । उनलाई कोभिड निमोनिया लगायतको समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->