बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

थासाङका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

थासाङका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १२ २०७८, बुधबार
फाईल फोटो ।

पोखरा, १२ जेठ- हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीलाई पोखरास्थित नेलम्बो नेपालले मंगलवार २ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ।
संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले त्यहाँका समाजसेवी अविनाश गौचनलाई १ सय थान पीपीई, ५ सय थान केएन ९५ माक्स, ३० लिटर स्यानिटाइजर, १ सय थान फेससिल्ड, ५ सयवटा साबुन प्रदान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->