आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलकुदको बजेट बढ्यो, २ अर्ब ७४ करोड विनियोजन

खेलकुदको बजेट बढ्यो, २ अर्ब ७४ करोड विनियोजन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७८, शनिबार

पोखरा, १५ जेठ – सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेटमा वृद्धि गरेको छ । आगामी आथिर्क वर्षका लागि सरकारले युवा तथा खेलकुदमा २ अर्ब ७४ करोड रुपैँया बजेट विनियोजन गरको हो । यो आथिर्क वर्ष २०७७÷२०७८ को भन्दा ३८ करोड बढि हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेले आर्थिक वर्ष २०७८÷२०७९ का लागि बजेट प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->