बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्थानीय पूर्वाधार विकास साझेदारी (सांसद विकास कोष) कार्यक्रम खारेज

स्थानीय पूर्वाधार विकास साझेदारी (सांसद विकास कोष) कार्यक्रम खारेज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७८, शनिबार

काठमाडौं, १५ जेठ – सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् ।

गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->