बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत, सन्तानलाई ५ हजार भत्ता

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत, सन्तानलाई ५ हजार भत्ता


  • ढोरपाटन संवाददाता
  • असार १ २०७८, मंगलबार
फाईल तस्विर

पोखरा, १ असार – गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने घोषणा पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->