बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा.काफ्ले

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा.काफ्ले


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७८, आइतबार

पोखरा, ६ असार – गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । प्रदेश सरकारले काफ्लेलाई आइतवार नियुक्त गरेको हो । डा.काफ्लेले आइतवार नै सपथ लिएका छन् । पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो ।
तनहुँ साँगेका डा. काफ्लेले यस अगाडि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक भई काम गरेका थिए । त्यसअघि उनी दमौली क्याम्पसमा प्राध्यापन गर्थे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->