बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा एमाले सांसदको नाराबाजीबीच बजेट पारित

गण्डकीमा एमाले सांसदको नाराबाजीबीच बजेट पारित


  • ढोरपाटन सम्वाददाता
  • असार ३० २०७८, बुधबार

पोखरा, ३० असार– गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले ।
अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे । र, बजेट होहल्लाकै बीच बजेट पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->