बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष रसाईलीलाई पितृ शोक, अध्यक्ष थकालीद्धारा शोक ब्यक्त

पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष रसाईलीलाई पितृ शोक, अध्यक्ष थकालीद्धारा शोक ब्यक्त


  • आदित्य रसाईली
  • साउन १० २०७८, आइतबार

जोमसोम, १० साउन – नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष दुर्गादेवी रसाईलीलाई पितृ शोक परेको छ ।

उपाध्यक्ष रसाईलीकी पिता तथा शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईलीका ससुरा विश्वराम सुनारको ६३ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको हो ।

कास्कीको रुपा गाउँपालिका-६ खोलाकोछेउ रुपातालमा घर भएका सुनारको शनिबार आफ्नै घरमा निधन भएको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष सुन्दरकुमार थकालीले शनिवार विज्ञप्ती प्रकाशित गरी सुनारको निधनप्रति दुख व्यक्त गदैं शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->