बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कार्कीनेटा सम्पर्क समाजमा सीता

कार्कीनेटा सम्पर्क समाजमा सीता


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७८, सोमबार

पोखरा, १८ साउन– कार्कीनेटा सम्पर्क समाज पोखराको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट सीता शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा हरिप्रसाद शर्मा पौडेल, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा पदम श्रेष्ठ, सह–सचिवमा दुर्गाकुमारी शर्मा, सदस्यहरुमा निलकण्ठ शर्मा, भरतप्रसाद शर्मा, शेषकान्त शर्मा, विमला शर्मा, शालिकराम पौडेल, हर्क जिटी र भुवन पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->