शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

मौद्रिक नीति : मूल्यवृद्धिदर ६ दशमलव ५ प्रतिशत कायम राख्ने लक्ष्य

मौद्रिक नीति : मूल्यवृद्धिदर ६ दशमलव ५ प्रतिशत कायम राख्ने लक्ष्य


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७८, शुक्रबार

काठमाडौं /चालु आर्थिक वर्षमा राष्ट्र बैंकले मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य तय गरेको छ ।

स्वदेश र विदेशमा मूल्यवृद्धिमा दवाव परिरहेको परिदृष्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्यवृद्धिको लक्ष्य वृद्धि गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सावर्जनिक गर्दै यस्तो बताएका हुन् ।

गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आएपनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->