बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१२ हजार व्यवसायीलाई खोप : मन्त्री शर्मा

१२ हजार व्यवसायीलाई खोप : मन्त्री शर्मा


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७८, बुधबार

पोखरा/पर्यटन,उद्योग तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कास्कीका १२ हजार व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप वितरण गरेको जनाएका छन् । मनाङ र मुस्ताङबाहेकका जिल्लामा १ हजार ५ सय डोज खोप दिइएको पनि उनले बताए ।

आफू मन्त्री भएको एक महिनाको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री शर्माले कोभिड प्रभावित पर्यटन,उद्योग र वाणिज्य क्षेत्रलाई पुनः लयमा फर्काउन अध्ययन सुरु गरिएको, औद्योगिक र पर्यटन ऐन निर्माण अघि बढाइएको र होमस्टेको लागि कार्यविधि तयार पार्न थालिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->