बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रिय भुमी आयोग गठन,उपाध्यक्ष भए बागलुङका खड्का

राष्ट्रिय भुमी आयोग गठन,उपाध्यक्ष भए बागलुङका खड्का


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७८, बिहिबार

पोखरा – सरकारले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोग गठन गरेको छ ।
आयोगका अध्यक्षमा मोरङका केशव निरौला र उपाध्यक्षमा बागलुङका नहेन्द्र खड्का नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । अरु सदस्यहरु नियुक्त भएका छैनन् ।
निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन्। सपथपछि वुधवार पदभार ग्रहण गरेको उपाध्यक्ष खड्काले वताए ।
सरकारले दिएको टिओआर अनुसार आफुले काम गर्ने खड्काले वताए । खड्का बागलुङ सिगानाका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->