बागलुङ/ किसानको उत्पादनमाबिचौलीयाअन्त्यगर्ने भन्दै बागलुङको एक सहकारी संस्थाले फलफूलतथा तरकारी बजार संचालनमाल्याएको छ ।
मिसन नेपाल कृषि सहकारी संस्थाबागलुङले फलफुलतथा तरकारी बजार सञ्चालनमाल्याएको हो । बागलुङ नगरपालिका३ गुठीमाफलफुलतथा तरकारी बजार सञ्चालनमाआएको हो । स्थानीयकिसानले उत्पादन गरेकाफलफुलतथा तरकारीलाई सुरक्षितहिसावले उपभोक्तामाझ पु¥याउनबजार सञ्चालनमाल्याईएको सहकारीकाअध्यक्षदलसिंह खत्रीले बताए ।
‘बि एण्ड डि’ नामदिईएको फलफुलतथा तरकारी बजारले किसानको उत्पादनलाई मुल्य र उपभोक्तालाई सहुलियतमा तरकारी उपलव्ध गराउने खत्रीले बताए । खत्रीबिहिवार आँफै बजारको उद्ुघाटन गरेकाथिए । बागलुङ
बजारकाबिभिन्नचोकहरुमा तरकारी बजारकाशाखाहरु बिस्तार गर्ने योजना सहकारीले बनाएको छ । दश टन क्षमताको शितभण्डार समेत रहेको तरकारी बजारले उपभोक्ता र किसानदुवैको हितमाकामगर्ने खत्री बताउँछन् । ‘बागलुङ बजारमाकोल्ड स्टोर्स सहितको पहिलो तरकारी तथाफलफुलबजार हो’ खत्रीले भने ‘हामीले कोल्ड स्टोर्सको क्षमताअझै बढाउँछौं ।’ तरकारी तथाफलफुलउत्पादककिसानलाई सहुलियमा ऋण उपलव्ध गराउने र उत्पादनमा सहयोग गर्ने समेत तयारी उनले सुनाए । बाहिरी बजारबाट आउने फलफुलतथा तरकारीसँगप्रतिस्पर्धा गर्नेगरी बजार सञ्चालनमाआएको सचिवकिशोर थापाले बताए ।





