शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

यस्तो छ एमालेको संशोधित विधान (पूर्णपाठसहित)

यस्तो छ एमालेको संशोधित विधान (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७८, मंगलबार

काठमाडौं – नेकपा एमालेले नयाँ विधान टुंगो लगाएको छ । असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलले सोमबार अन्तिम टुंगो लगाएर विधान प्रकाशनका लागि प्रेसमा पठाइएका छन् । पाँच वर्षसम्मको लागि पारित भएको संशोधित विधान र त्यसमा भएका प्रावधानहरू यस्ता छन् ।
संशोधित विधानको पूर्णपाठः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->