बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फ्रेसोको नयाँ प्रचार अभियान

फ्रेसोको नयाँ प्रचार अभियान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७८, सोमबार

पोखरा/ सुजल फुड्स प्रालिले आफ्नो उत्पादन फ्रेसो क्याण्डीको नयाँ प्रचार अभियान सुरु गरेको छ । फ्रेसो ब्रेथी अर्थात् ‘फ्रेसो क्याण्डी ःताजा स्वास’ नारासहितको प्रचार अभियानमा क्याण्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्नुको आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । फ्रेशो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनहरू मध्ये एक हो ।सुजल फुड्स प्रालि आइएसओ २२०००ः २०१८ प्राप्त लक्ष्मी समूहको सहायक कम्पनी हो । सुजल फुड्स प्रालिले नेपालको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो, क्रेभ इत्यादिहरु पनि उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->