पर्बत ÷ कुश्मा नगर पालिका १३ मा धर्मकेसी नेपाली काङग्रेसबाट वडा अध्यक्षको लागी उम्मेदवार चयन भएका छन ।
पुर्ब प्रहरी समेत रहेका केसीले विभिन्न ठाउँमा देशको सेवा गरेको र अवकास पछिको जिवन पनि देशकै सेवामा समर्पित गर्ने उनले बताए ।
प्रहरी सेवामा हुदा इमानदार र कर्म निस्ठ छवि बनाएका उनी कार्यरत ठाँउहरुमा अझै उदाहरणको रुपमा लिईने गरिन्छ ।
स्थानिय चुनावमा वडावासीले आफुलाई अत्याधिक मतदान गर्ने कुरामा उनी ढुक्क छन ।
वडावासिको आर्थिक तथा जिवन स्तर अबको ५ बर्षमा बढाउन पर्यटकीय वडा बनाउने देखि शिक्षामा लगानी सम्मको ऐजेन्डा लिएको उनले बताए ।





