शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

वारागुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

वारागुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७९, सोमबार

पोखरा २ जेठ/मुस्ताङको वारागुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका रिङजीन नागमेल गुरुङ ८ सय ६७ मत सहित विजयी भए । कांग्रेसका आङजेन गुरुङले ५ सय ७७ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ ७ सय ४९ मत सहित विजयी भए । कांग्रेसका धेच आङमो गुरुङले ६ सय ४७ मत ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->