बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आर्थिक वर्ष २०७९/०८० को बजेट मन्त्रिपरिषद्‍बाट स्वीकृत

आर्थिक वर्ष २०७९/०८० को बजेट मन्त्रिपरिषद्‍बाट स्वीकृत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७९, आइतबार

काठमाडौं/सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->