बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजलको मूल्य

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजलको मूल्य


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७९, बिहिबार

पोखरा / पेट्रोल र डिजेलमा आज राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ। यस्तै मट्टितेलमा पनि १० रुपैयाँ घटाइएको छ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।

निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर, डिजेलको १ सय ५३ रुपैयाँ र मट्टितेलको १ सय ५३ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->