बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउन गुरु योजना

ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउन गुरु योजना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७९, मंगलबार

पोखरा / गण्डकी प्रदेश सरकारले ढोरपाटनलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि आवस्यक गुरु योजना बनाउने भएको छ ।

गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारेको हो ।

नीति तथा कार्यक्रममा समेट्दै भनिएको छ, ‘ढोरपाटनलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न गुरु योजना तयार गरिने छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->