बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लुम्बिनी बैंकका ग्राहकलाई केवलकारमा छुट

लुम्बिनी बैंकका ग्राहकलाई केवलकारमा छुट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७९, बुधबार

पोखरा/ लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ । सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकले ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको सेवा लिए बाफत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदीदेखि सराङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->