पोखरा/गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासंगको साझेदारीमा पोखरामा प्रदेश स्तरीय बसपार्कको निमार्ण गर्नेभएको छ ।
आथिर्क वर्ष २०७९÷०८० बजेट विनियोजन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आवश्यक बजेट विनियोजन गरेको बताए ।
‘पोखरा महानगरपालिका संगको साझेदारीमा प्रदेश स्तरीय बसपार्कको निमार्ण कार्य प्रारम्भ गर्न र हाल रहेका बसपार्कलाई व्यवस्थित गर्न आवश्यक बजेटको विनियोजन गरेको छु ।’





