बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पेबल अब पोखरामा

पेबल अब पोखरामा


  • ढोरपाटन संवाददाता
  • असार २ २०७९, बिहिबार

पोखरा/ पेबल, भारतको सबैभन्दा छिटो बढ्दो एसेसरिज ब्रान्डले पोखरामा आफ्नो उपस्थिति विस्तार गरेको छ । पेबल इलेक्ट्रोनिक ब्राण्ड हो । पेबलका विभिन्न खालका घडी, एयरपड, फिटनेस ट्रयाकर , स्पिकर लगायतका उत्पादनहरु बजारमा छन् । ती उत्पादनहरु आकर्षक र टिकाउ रहेको कम्पनीको दाबी छ ।

पेबलले पोखरामा रहेका व्यवसायीलाई लक्षित गरेर प्रवद्र्धन कार्यक्रम पनि ग¥यो । पेबलको बिक्री र सेवा कक्ष मोवाइल टावरमा रहेको छ । एलाइड इन्टरनेसनलले पोखरामा यसको प्रवद्र्धन गरेको छ । पेबलका सह–संस्थापक कोमल अग्रवालले सधैं सबैका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने नै आफ्नो लक्ष्य भएको बताए । आधिकारिक बिक्रेता विनोद केसीले सामग्रीहरुको बारेमा प्रस्ट पार्दै गुणस्तरी सामान बिक्री गर्ने र बिक्रीपछिको सेवा पनि उत्कृष्ट हुने जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->