आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२ को विजेता

प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२ को विजेता


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७९, शनिबार

काठमाडौं / काठमाडौंकी प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल २०२२ घाेषित भएकी छन्।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालीबाट प्रियंका  मिस नेपाल २०२२ बनेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। यस प्रतिस्पर्धामा २४ जनाले रहेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->